
२०६६ साल » ४९ हप्ता » मिथुन राशी
का कि कु घ ङ छ के को हा
समयले तपाइलाइ एकदम साथ दिने छ । आर्थिक कारोबारको क्षेत्रमा सफलता मिल्नेछ तर परिश्रम भने एकदम गर्नु पर्नेछ । पारिवारिक खुसी पनि पाउनुहुनेछ । व्यापार व्यवसायमा पनि उन्नति होला । मिष्ठान्न भोजनको योग छ ।