संदेश

मिथुन राशि वार्षिक राशिफल २०८२

राशि: मिथुन (Gemini) | स्वामी: बुध ग्रह | रंग: हरियो | मूलांक: ५, ३ सामान्य वार्षिक फलः नमस्कार मिथुन राशिका साथीहरु! नेपाली संवत् २०८२ साल तपाईंको लागि परिवर्तन, नयाँ यात्रा, र व्यक्तिगत विकासको वर्ष हुनेछ। तपाईंको राशिका स्वामी बुध ग्रहको स्थिति अनुकूल रहनेछ, जसले तपाईंलाई बौद्धिक क्षमता, वाक्चातुर्य र नयाँ सिकाइमा सहयोग गर्नेछ। यो वर्ष तपाईंले सामाजिक रूपमा धेरै मान-सम्मान पाउनुहुनेछ। तर, ग्रहस्थितिको कारण केही अशान्ति र उतार-चढ़ावको अनुभव पनि हुन सक्छ। धैर्य र सूझ-बूझले काम लिनुहोला। यो वर्ष तपाईंको बहुमुखी प्रतिभा चम्कनेछ र धेरै नयाँ क्षेत्रहरुमा हात हाल्ने अवसर पाउनुहुनेछ। करियर र शिक्षाः करियरको दृष्टिले यो वर्ष मध्यम राम्रो रहनेछ। बुधको प्रभावले संचार, लेखन, मिडिया, र यातायात जस्ता क्षेत्रमा काम गर्नेहरुको लागि राम्रो अवसर आउनेछ। नौकरीमा स्थानान्तरण हुन सक्छ वा यात्रा बढ्न सक्छ। व्यवसायीहरुले नयाँ बजारमा पुग्ने र नयाँ ग्राहकसँग जोडिने मौका पाउनुहुनेछ। विद्यार्थीहरुको लागि competition मा सफलता मिल्नेछ, तर पढाइमा concentration बनाइराख्न चुनौती आउन सक्छ। आर्थिक स्थितिः आर्थिक मामि...
हाल की पोस्ट